"प्रणालीको Wi-Fi का स्रोतहरू" "खुला Wi‑Fi नेटवर्कमा कनेक्ट गर्नुहोस्" "Wi‑Fi नेटवर्कमा जडान गर्दै" "Wi‑Fi नेटवर्कमा जडान गरियो" "Wi‑Fi नेटवर्कमा जडान गर्न सकिएन" "सबै नेटवर्कहरू हेर्न ट्याप गर्नुहोस्" "कनेक्ट गर्नुहोस्" "सबै नेटवर्कहरू" "नेटवर्कको स्थिति" "नेटवर्कका अलर्टहरू" "नेटवर्क उपलब्ध छ" "सिफारिस गरिएका Wi‑Fi नेटवर्कहरूलाई अनुमति दिनुहोस्?" "%s ले सिफारिस गरेका नेटवर्कहरू। यन्त्र स्वतः जडान हुन सक्छ।" "अनुमति दिनुहोस्" "पर्दैन, धन्यवाद" "%s Wi-Fi मा कनेक्ट गर्ने हो?" "यी नेटवर्कहरूलाई डिभाइसको स्थान पहिल्याउन प्रयोग गर्न मिल्ने एउटा अद्वितीय SIM कार्ड ID उपलब्ध गराइन्छ" "कनेक्ट गर्नुहोस्" "नजोड्नुहोस्" "जोडिने हो?" "तपाईं जोडिनुभयो भने %s Wi‑Fi नेटवर्कहरूले तपाईंको SIM सँग सम्बद्ध अद्वित्तीय ID प्रयोग गर्न वा उक्त ID आदान प्रदान गर्न सक्छ। उक्त ID प्रयोग गरी तपाईंको डिभाइसको स्थान पहिल्याउन सकिन्छ।" "जोड्नुहोस्" "नजोड्नुहोस्" "Wi‑Fi स्वतः अन हुने छ" "तपाईं कुनै सुरक्षित गरिएको उच्च गुणस्तरीय नेटवर्कको नजिक हुनुभएको अवस्थामा" "फेरि सक्रिय नगर्नुहोला" "Wi‑Fi स्वतः सक्रिय गरियो" "तपाईं कुनै सेभ गरिएको नेटवर्क नजिकै हुनुहुन्छ: %1$s" "वाइ-फाइसँग जडान गर्न सकेन" " खराब इन्टरनेट जडान रहेको छ।" "जडान अनुमति दिने हो?" "एप %1$s Wifi सञ्जाल %2$s मा जडान गर्न चाहन्छ" "एउटा एप" "स्वीकार्नुहोस्" "अस्वीकार गर्नुहोस्" "ठिक छ" "निमन्त्रणा पठाइएको" "जडानमा निमन्त्रणा" "बाट:" "प्रापक:" "आवश्यक PIN टाइप गर्नुहोस्:" "PIN:" "यो %1$sसँग जोडिएको बेला ट्याब्लेट अस्थायी रूपमा वाइ-फाइबाट विच्छेद गरिने छ।" "तपाईंको Android टिभी यन्त्र %1$s मा कनेक्ट भएको बेला यो केही समयका लागि Wi-Fi बाट विच्छेद हुने छ।" "जब यो %1$s सँग जडित हुन्छ, फोन अस्थायी रूपमा वाइ-फाइबाट विच्छेद हुने छ" "ठिक छ" "%1$s मा जडान गर्न सकिएन" "गोपनीयता सेटिङ परिवर्तन गर्न ट्याप गरेर फेरि प्रयास गर्नुहोस्" "गोपनीयतासम्बन्धी सेटिङ परिवर्तन गर्ने हो?" "जोड्नका लागि %1$s ले तपाईंको डिभाइसको MAC एड्रेस अर्थात् एउटा अद्वितीय पहिचानकर्ता प्रयोग गर्नु पर्ने हुन्छ। हाल, यो नेटवर्कमा लागू हुने तपाईंको गोपनीयतासम्बन्धी सेटिङले अनियमित पहिचानकर्ताको प्रयोग गर्छ। \n\nयो परिवर्तन गर्नाले वरपरका यन्त्रहरूलाई तपाईंको डिभाइसको स्थान ट्र्याक गर्न दिने सम्भावना हुन्छ।" "सेटिङ परिवर्तन गर्नुहोस्" "सेटिङ अद्यावधिक गरियो। फेरि जोडी हेर्नुहोस्।" "गोपनीयता सेटिङ परिवर्तन गर्न सकिँदैन" "नेटवर्क फेला परेन" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७५६" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६०" ":::1839::: %1$s : तपाईं Verizon कभरेज क्षेत्रबाहिरबाट Verizon Wi-Fi Access मा कनेक्ट गर्न सक्नुहुन्न। (त्रुटि = ३२७६०)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६१" ":::1839::: %1$s : तपाईंले Verizon Wi-Fi Access को सदस्यता लिनुभएको छैन। कृपया हामीलाई ८००-९२२-०२०४ मा कल गर्नुहोस्। (त्रुटि = ३२७६१)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६२" ":::1839::: %1$s : तपाईंको Verizon Wi-Fi Access खातामा कुनै समस्या छ। कृपया हामीलाई ८००-९२२-०२०४ मा कल गर्नुहोस्। (त्रुटि = ३२७६२)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६३" ":::1839::: %1$s : तपाईंले आफ्नो डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गरिसक्नुभएको छ। (त्रुटि = ३२७६३)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६४" ":::1839::: %1$s : तपाईंको डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गर्ने क्रममा समस्या भइरहेको छ। कृपया हामीलाई ८००-९२२-०२०४ मा कल गर्नुहोस्। (त्रुटि = ३२७६४)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६५" ":::1839::: %1$s : तपाईंको Verizon Wi-Fi Access खातामा कुनै समस्या छ। कृपया हामीलाई ८००-९२२-०२०४ मा कल गर्नुहोस्। (त्रुटि = ३२७६५)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६६" ":::1839::: %1$s : तपाईं रहेको स्थानमा Verizon Wi-Fi Access उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस् वा अर्को स्थानमा गएर कनेक्ट गर्ने प्रयास गर्नुहोस्। (त्रुटि = ३२७६६)" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि ३२७६७" ":::1839::: %1$s : तपाईंको डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गर्ने क्रममा समस्या भइरहेको छ। पछि फेरि प्रयास गर्नुहोस् वा अर्को स्थानमा गएर कनेक्ट गर्ने प्रयास गर्नुहोस्।" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि १६३८४" ":::1839::: %1$s : त्रुटि १६३८४ का कारण तपाईंको डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गर्ने क्रममा समस्या भइरहेको छ।" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि १६३८५" ":::1839::: %1$s : त्रुटि १६३८५ का कारण तपाईंको डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गर्ने क्रममा समस्या भइरहेको छ।" "%1$s : EAP प्रमाणीकरणसम्बन्धी त्रुटि, त्रुटिको कोड थाहा छैन" ":::1839::: %1$s : तपाईंको डिभाइस Verizon Wi-Fi Access मा कनेक्ट गर्ने क्रममा समस्या भइरहेको छ।" "हटस्पट निष्क्रिय पारिएको छ" "कुनै यन्त्र जोडिएको छैन। परिमार्जन गर्न ट्याप गर्नुहोस्।" "Wi-Fi विच्छेद गरियो।" "%1$s मा जोडिन %2$s को SIM सम्मिलित गर्नुहोस्" "%1$s कुनै नेटवर्किङ स्रोत प्रयोग गर्न चाहन्छ" "यसले गर्दा %3$s मा समस्या आउन सक्छ।" "यसले गर्दा यी एपहरूमा समस्या आउन सक्छ: %3$s।" "अनुमति दिनुहोस्" "अनुमति नदिनुहोस्" "यो नेटवर्क विश्वसनीय छ?" "कनेक्ट गर्नुहोस्" "कनेक्ट नगर्नुहोस्" "तलको जानकारी सही छ जस्तो देखिन्छ भने मात्र यो नेटवर्कलाई कनेक्ट गर्ने अनुमति दिनुहोस्।\n\n" "सर्भरको नाम:\n%1$s\n\n" "जारीकर्ताको नाम:\n%1$s\n\n" "संस्थाको नाम:\n%1$s\n\n" "सर्टिफिकेटको म्याद सकिने मिति:\n%1$s\n\n" "SHA-256 फिंगरप्रिन्ट:\n%1$s\n\n" "निम्नमा सम्पर्क गर्नुहोस्:\n%1$s\n\n" "नेटवर्कको पुष्टि गरिनु पर्ने हुन्छ" "%1$s मा कनेक्ट गर्नुअघि यसका नेटवर्कसम्बन्धी विवरण जाँच्नुहोस्। जारी राख्न ट्याप गर्नुहोस्।" "प्रमाणपत्र इन्सटल गर्न सकिएन।" "%1$s मा कनेक्ट गर्न सकिएन" "सर्भरको प्रमाणपत्रको चेन अवैध छ।" "ठिक छ" "यो नेटवर्क पुष्टि गर्न सकिएन" "कनेक्ट गरिराख्नुहोस्" "अहिले नै डिस्कनेक्ट गर्नुहोस्" "नेटवर्क %1$s मा कुनै एउटा प्रमाणपत्र छुटेको छ।" "प्रमाणपत्र हाल्ने तरिका जान्नुहोस्" "यो नेटवर्क पुष्टि गर्न सकिएन" "नेटवर्क %1$s मा कुनै एउटा प्रमाणपत्र छुटेको छ। प्रमाणपत्र हाल्ने तरिका जान्नका लागि ट्याप गर्नुहोस्।" "जे भए पनि कनेक्ट गर्नुहोस्" "कनेक्ट नगर्नुहोस्" "%1$s लाई Wi‑Fi अन गर्ने अनुमति दिने हो?" "तपाईं द्रुत सेटिङहरूमा गएर Wi‑Fi अफ गर्न सक्नुहुन्छ" "अनुमति दिनुहोस्" "अनुमति नदिनुहोस्"