"पात्रोको भण्डारण" "डिफल्ट" "पात्रोसम्बन्धी जानकारी" "त्रुटि" "कुनै पनि पात्रो छैन" "क्रियाकलापको सङ्ख्या: %1$d" "क्रियाकलापको सङ्ख्या: %1$d, सेभ नगरिएका क्रियाकलापको सङ्ख्या: %2$d" "पात्रो" "अहिले मेटाउनुहोस्" "सुरु गर्नुहोस्" "तपाईं: निम्न कार्य गर्न लाग्दै हुनुहुन्छ: १) SD कार्ड/USB भण्डारणमा जुनसुकै एपले पढ्न मिल्ने गरी आफ्नो पात्रोको डेटाबेसको कपी बनाउन र २) उक्त कपी इमेलमार्फत पठाउन। तपाईंले यस डिभाइसबाट अन्य डिभाइसमा डेटाबेस कपी गरी पेस्ट गर्नेबित्तिकै वा डेटाबेस समावेश गरिएको इमेल प्राप्त गर्नेबित्तिकै पुरानो डेटाबेस मेटाउन नबिर्सनुहोला।" "आफ्नो फाइल पठाउनका लागि कुनै प्रोग्राम छान्नुहोस्" "पात्रोको डेटाबेस संलग्न गरिएको छ" "यो इमेलमा मेरा अपोइन्टमेन्ट र व्यक्तिगत जानकारीसहितको मेरो पात्रोको डेटाबेस संलग्न गरिएको छ। यसलाई सावधानीपूर्वक प्रयोग गर्नुहोला।"