"सेटिङहरू"
"थप कुराहरू"
"प्रदर्शन"
"चमकको स्तर"
"अनुकूलनीय चमक"
"वातावरणअनुसार स्क्रिनको चमक समायोजन गर्नुहोस्"
"Night Light सक्रिय छ"
"रात्रि मोड"
"नेटवर्क र इन्टरनेट"
"मोबाइल नेटवर्क"
"{count,plural, =1{# SIM}other{# वटा SIM}}"
"सक्रिय / SIM"
"निष्क्रिय / SIM"
"सक्रिय / डाउनलोड गरिएको SIM"
"निष्क्रिय / डाउनलोड गरिएको SIM"
"अरू थप्नुहोस्"
"मोबाइल डेटा"
"मोबाइल नेटवर्क प्रयोग गरी डेटामाथि पहुँच राख्नु…"
"मोबाइल नेटवर्क"
"मोबाइल डेटा प्रयोग गर्नुहोस्"
"अफ छ"
"मोबाइल डेटा निष्क्रिय पार्ने हो?"
"चयन गर्न आवश्यक छ"
"मोबाइल डेटाका लागि %1$s प्रयोग गर्ने हो?"
"तपाईं मोबाइल डेटाका लागि %2$s प्रयोग गर्दै हुनुहुन्छ। तपाईं %1$s मा जानुभयो भने मोबाइल डेटाका लागि अब उप्रान्त %2$s को प्रयोग गरिने छैन।"
"%1$s प्रयोग गर्नुहोस्"
"रोमिङ"
"रोमिङको बेलामा डेटा सेवामा जोड्नुहोस्"
"डेटा रोमिङ गर्ने अनुमति दिने हो?"
"रोमिङ शुल्क लाग्न सक्छ।"
"डेटाको प्रयोग"
"प्राथमिक डेटा"
"^1^2 प्रयोग गरियो"
"डेटाको खपतसम्बन्धी चेतावनी: ^1"
"डेटाको सीमा: ^1"
"डेटाको खपतसम्बन्धी चेतावनी: ^1 / डेटाको सीमा: ^2"
"{count,plural, =1{# दिन बाँकी}other{# दिन बाँकी}}"
"समय बाँकी छैन"
"१ दिनभन्दा कम समय बाँकी"
"^1 ले ^2 अघि अद्यावधिक गरेको"
"^2 अघि अद्यावधिक गरिएको"
"^1 ले अहिले भर्खरै अद्यावधिक गरेको"
"अहिले भर्खरै अद्यावधिक गरिएको"
"योजना हेर्नुहोस्"
"एपको मोबाइल डेटा प्रयोग"
"सीमित पारिएको"
"प्रयोगको चक्र रिसेट गर्ने मिति"
"प्रत्येक महिनाको निम्न मिति:"
"सेट गर्नुहोस्"
"डेटाको खपतसम्बन्धी चेतावनी तथा सीमा"
"एपको डेटा प्रयोगको चक्र"
"मोबाइल डेटाको प्रयोग"
"डेटा खपतको चेतावनी सेट गर्नुहोस्"
"डेटाको खपतसम्बन्धी चेतावनी"
"डेटाको डेटा खपतको सीमा सेट गरियोस्"
"डेटाको सीमा"
"डेटा खपतको सीमा तोक्दा"
"तपाईंले सेट गर्नुभएको अधिकतम डेटा प्रयोगको सीमामा पुगेपछि तपाईंको सवारी साधनको मुख्य भागले मोबाइल डेटालाई निष्क्रिय पार्ने छ।\n\nतपाईंको सवारी साधनको मुख्य भागले र तपाईंको सेवा प्रदायकले फरक तरिकाले डेटा प्रयोगको मापन गर्ने हुनाले विवेकपूर्ण तरिकाले यसको सीमा सेट गर्ने कुराबारे विचार गर्नुहोस्।"
"डेटा उपयोगसम्बन्धी चेतावनी सेट गर्नुहोस्"
"डेटा खपतको सीमा तोक्नुहोस्"
"तपाईंको डिभाइसले डेटाको प्रयोग मापन गर्छ। यसको दर तपाईंको मोबाइल सेवा प्रदायक कम्पनीको डेटाको दरभन्दा फरक हुन सक्छ।"
"सेट गर्नुहोस्"
"सेभ गर्नुहोस्"
"OEM नेटवर्क"
"सवारी साधनको इन्टरनेट"
"तपाईंले सवारी साधनको इन्टरनेट अफ गर्नुभयो भने सवारी साधनका केही सुविधा वा एपहरूले काम नगर्न सक्छन्।\n\nतपाईंको सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण डेटा भने सवारी साधनका निर्मातासँग सेयर भइ नै रहने छ।"
"जे भए पनि अफ गर्नुहोस्"
"सवारी साधनको इन्टरनेट अफ गरिएको छ। यसले गर्दा सवारी साधनका केही सुविधा वा एपहरूले काम नगर्न सक्छन्। तपाईंको सवारी साधन सञ्चालन गर्न आवश्यक पर्ने महत्त्वपूर्ण डेटा भने सवारी साधनका निर्मातासँग सेयर भइ नै रहने छ।"
"%2$s देखि %3$s सम्म %1$s प्रयोग भएको छ"
"कुनै अर्को नेटवर्कमा कनेक्ट गर्नुहोस्"
"नेटवर्कसम्बन्धी प्राथमिकताहरू"
"Wi-Fi"
"Wi-Fi सक्रिय गरिँदै…"
"Wi-Fi निष्क्रिय पारिँदै…"
"Wi‑Fi को सूची लोड गर्दै"
"Wi‑Fi असक्षम पारिएको छ"
"नेटवर्कलाई बिर्सन सकिएन"
"नेटवर्कमा जडान गर्न सकिएन"
"नेटवर्क थप्नुहोस्"
"जडान गर्ने"
"कनेक्ट गरिँदै छ…"
"कनेक्ट गरिएको छैन"
"नेटवर्क दायरामा छैन"
"पासवर्ड"
"पासवर्ड देखाउनुहोस्"
"कृपया कुनै नेटवर्कको नाम प्रविष्टि गर्नुहोस्"
"नेटवर्कको नाम"
" SSID हाल्नुहोस्"
"सुरक्षा"
"सिङ्केतको क्षमता"
"स्थिति"
"लिङ्कको गति"
"आवृत्ति"
"IP एड्रेस"
"पासवर्ड देखाउनुहोस्"
"नेटवर्कको नाम प्रविष्टि गर्नुहोस्"
"पासवर्ड प्रविष्टि गर्नुहोस्"
"access_point_tag_key"
- "कमजोर"
- "कमजोर"
- "राम्रै"
- "राम्रो"
- "उत्कृष्ट"
"%1$d Mbps"
"२.४ GHz"
"५ GHz"
"नेटवर्कको विवरण"
"MAC एड्रेस"
"IP एड्रेस"
"सबनेट मास्क"
"DNS"
"IPv6 एड्रेसहरू"
"गेटवे"
"Wi‑Fi का प्राथमिकताहरू"
"Wi‑Fi स्वतः अन गरियोस्"
"तपाईंको घरको नेटवर्क जस्ता सेभ गरिएका उच्च गुणस्तरका नेटवर्कहरू नजिक हुँदा Wi‑Fi फेरि सक्रिय हुने छ"
"स्थान निष्क्रिय पारिएको हुनाले उपलब्ध छैन। ""स्थान"" अन गर्नुहोस्।"
"Wi‑Fi स्क्यान गर्ने सुविधा सक्रिय गर्ने हो?"
"अन गर्नुहोस्"
"Wi‑Fi स्क्यान गर्ने सेवा सक्रिय छ"
"Wi-Fi बाट बदलेर स्वतः मोबाइल डेटा प्रयोग गर्नुहोस्"
"Wi-Fi मार्फत इन्टरनेट उपलब्ध नभएको बेलामा मोबाइल डेटाको खपत गर्नुहोस्। डेटा प्रयोगको शुल्क लाग्न सक्छ।"
"Wi-Fi नेटवर्कहरू खोज्ने र कनेक्ट गर्ने"
"थप जान्नुहोस्"
"हटस्पटको नाम"
"%1$s सक्रिय गर्दै..."
"अन्य डिभाइसहरू %1$s मा जोडिन सक्छन्"
"हटस्पटको पासवर्ड"
"सुरक्षा"
"WPA3 पर्सनल"
"WPA2/WPA3 पर्सनल"
"WPA2 व्यक्तिगत"
"कुनै पनि होइन"
"AP ब्यान्ड"
"AP ब्यान्ड चयन गर्नुहोस्"
"स्वत:"
"२.४ GHz ब्यान्ड"
"५.० GHz ब्यान्ड"
"५.० GHz ब्यान्ड भए राम्रो"
"२.४ GHz"
"५.० GHz"
"Wi‑Fi हटस्पटका लागि कम्तीमा एक ब्यान्ड छनौट गर्नुहोस्:"
"हटस्पट तथा टेदरिङ"
"हटस्पट"
"अफ छ"
"स्वतः Wi‑Fi हटस्पट अफ गर्नुहोस्"
"कुनै पनि यन्त्र नजोडिँदा Wi‑Fi हटस्पट स्वतः निष्क्रिय हुने छ"
"%s Wi-Fi सक्रिय गर्न चाहन्छ"
"%s Wi-Fi निष्क्रिय पार्न चाहन्छ"
"त्रुटि"
"%1$s प्रयोग गरिने यन्त्र"
"कुनै पनि यन्त्र फेला परेन। यन्त्रहरू सक्रिय हुनुका साथै जडान गर्नका लागि उपलब्ध भएको कुरा सुनिश्चित गर्नुहोस्।"
"फेरि प्रयास गर्नुहोस्"
"केही चिज गडबड भयो। यो एपले कुनै यन्त्र छनौट गर्नेसम्बन्धी अनुरोध रद्द गरेको छ।"
"सफलतापूर्वक जोडियो"
"सबै देखाउनुहोस्"
"खोजी गर्दै"
"ब्लुटुथ"
"ब्लुटुथ प्रयोग गर्नुहोस्"
"बेनामी यन्त्र"
"कनेक्ट गरिएका डिभाइस"
"नयाँ डिभाइससँग कनेक्ट गर्नुहोस्"
"कनेक्ट गर्नका लागि ब्लुटुथ अन हुने छ"
"यन्त्र विच्छेद गर्ने हो?"
"तपाईंको यन्त्र %1$s बाट विच्छेद हुने छ।"
"सवारी साधनको ब्लुटुथ एड्रेस: %1$s"
"यन्त्रको ब्लुटुथ एड्रेस: %1$s"
"गाडीको नाम"
"यो सवारी साधनको पुनः नामकरण गर्नुहोस्"
"यन्त्रको पुनः नामकरण गर्नुहोस्"
"पुनः नामकरण गर्नुहोस्"
"उपलब्ध डिभाइस"
"प्रोफाइलहरू"
"ब्लुटुथ सक्रिय गर्दै…"
"ब्लुटुथ निष्क्रिय पार्दै…"
"%1$s ब्लुटुथ सक्रिय गर्न चाहन्छ"
"%1$s ब्लुटुथ निष्क्रिय पार्न चाहन्छ"
"कुनै एप ब्लुटुथ सक्रिय गर्न चाहन्छ"
"कुनै एप ब्लुटुथ निष्क्रिय पार्न चाहन्छ"
"%1$s %2$d सेकेन्डसम्म अन्य ब्लुटुथ यन्त्रहरूले तपाईंको हेडयुनिट देख्न सक्ने बनाउन चाहन्छ।"
"एउटा एप अन्य ब्लुटुथ यन्त्रहरूले %1$d सेकेन्डसम्म तपाईंको हेडयुनिट देख्न सक्ने बनाउन चाहन्छ।"
"%1$s ब्लुटुथ सक्रिय गर्न र %2$d सेकेन्डसम्म अन्य यन्त्रहरूले तपाईंको हेडयुनिट देख्न सक्ने बनाउन चाहन्छ।"
"एउटा एप ब्लुटुथ सक्रिय गर्न र %1$d सेकेन्डसम्म अन्य यन्त्रहरूले तपाईंको हेडयुनिट देख्न सक्ने बनाउन चाहन्छ।"
"अन्य यन्त्रमा %1$s का रूपमा देखिन्छ"
"मेरा यन्त्रहरू"
"यसअघि कनेक्ट गरिएका यन्त्रहरू"
"%1$s कनेक्ट गरिएको छ"
"%1$s डिस्कनेक्ट गरिएको छ"
"ब्लुटुथसँग जोडा बनाउने अनुरोध"
"जोडा बनाउनुहोस् र कनेक्ट गर्नुहोस्"
"ब्लुटुथसँग जोडा बनाउने कोड"
"PIN मा अक्षर वा प्रतीकहरू समाविष्ट हुन्छन्"
"जोडा मिलाउने कोड टाइप गर्नुहोस् त्यसपछि फिर्ता गर्नुहोस् वा प्रविष्टि गर्नुहोस् नामक बटन थिच्नुहोस्"
"%1$s सँग जोडा बनाउने हो?"
"%1$sलाई तपाईंका सम्पर्क ठेगानाहरू र फोन सम्पर्कको इतिहासमाथि पहुँच गर्ने अनुमति दिनुहोस्"
"तपाईंले अर्को यन्त्रमा पनि यो PIN टाइप गर्नु पर्ने हुन सक्छ।"
"तपाईंले अर्को यन्त्रमा यो पासकुञ्जी पनि टाइप गर्नु पर्ने हुन सक्छ।"
"पिन १६ अङ्कको हुनु पर्छ"
"सामान्यतया ०००० वा १२३४"
"जोडा बनाउनका लागि गरिएको अनुरोध"
"%1$sसँग जोडा बनाउन ट्याप गर्नुहोस्।"
"ब्लुटुथ यन्त्र छनौट गर्नुहोस्"
"भाषाहरू"
"भाषा र इनपुट"
"सिफारिस गरिएको"
"सबै भाषाहरू"
"किबोर्ड"
"किबोर्डहरू व्यवस्थित गर्नुहोस्"
"टेक्स्ट टु स्पिच आउटपुट"
"रुचाइएको इन्जिन"
"हालको इन्जिन"
"स्पिच रेट"
"पिच"
"रिसेट गर्नुहोस्"
"आवाज"
"घन्टीको भोल्युम"
"नेभिगेसन भोल्युम"
"रिङटोन"
"सूचना"
"मिडिया"
"सङ्गीत र भिडियोहरूका लागि भोल्युम सेट गर्नुहोस्"
"अलार्म"
"फोनको रिङटोन"
"सूचनाको डिफल्ट साउन्ड"
"अलार्मको डिफल्ट साउन्ड"
"सेभ गर्नुहोस्"
"अलर्टका ध्वनि"
"रिङटोन, सूचनाहरू, अलार्म"
"चमक"
"कम प्रकाशमा उपयुक्त हुने गरी स्क्रिनको चमक समायोजन गर्नुहोस्"
"एकाइहरू"
"गति"
"दूरी"
"इन्धनको खपत"
"ऊर्जा खपत"
"तापमान"
"भोल्युम"
"चाप"
"%1$s - %2$s"
"%1$s/%2$s"
"%1$d%2$s"
"%1$d%2$s"
"मिटर प्रति सेकेन्ड"
"परिक्रमा प्रति मिनेट"
"हर्ट्ज"
"प्रतिशतक"
"मिलिमिटर"
"मिटर"
"किलोमिटर"
"माइल"
"सेल्सियस"
"फरेनहाइट"
"केल्भिन"
"मिलिलिटर"
"लिटर"
"ग्यालन"
"इम्पेरियल ग्यालन"
"नानोसेकेन्ड"
"सेकेन्ड"
"वर्ष"
"किलोपास्कल"
"वाट घन्टा"
"मिलिएम्पियर"
"मिलिभोल्ट"
"मिलिवाट"
"एम्पियर घन्टा"
"किलोवाट घन्टा"
"पाउन्ड प्रति वर्ग इन्च"
"माइल प्रति घन्टा"
"किलोमिटर प्रति घन्टा"
"बार"
"डिग्री"
"किलोवाट प्रति सय माइल"
"किलोवाट प्रति सय किलोमिटर"
"माइल प्रति ग्यालन (सं.रा.अमेरिका)"
"माइल प्रति ग्यालन (संयुक्त अधिराज्य)"
"किलोमिटर प्रति लिटर"
"लिटर प्रति सय किलोमिटर"
"एप तथा सूचनाहरू"
"सबै एपहरू देखाउनुहोस्"
"डिफल्ट एपहरू"
"पर्फर्मेन्समा प्रभाव पार्ने एपहरू"
"एपसम्बन्धी अनुमति"
"कुन कुन एपले तपाईंको डेटा प्रयोग गर्न पाउँछन् भन्ने कुरा तय गर्नुहोस्"
"एपसम्बन्धी जानकारी"
"जबर्जस्ती रोक्नुहोस्"
"जबरजस्ती रोक्ने हो?"
"तपाईंले कुनै एपलाई जबरजस्ती रोक्नुभयो भने त्यसले सही तरिकाले काम नगर्न सक्छ।"
"एपको पर्फर्मेन्सलाई प्राथमिकता दिने हो?"
"तपाईंले यो सुविधा अन गर्नुभयो भने सिस्टममा अस्थिरता हुने वा यसले लामो समयका लागि हार्डवेयरमा असर गर्ने सम्भावना हुन्छ। तपाईं जारी राख्न चाहनुहुन्छ?"
"अँ"
"अहँ, धन्यवाद"
"असक्षम पार्नुहोस्"
"सक्षम पार्नुहोस्"
"स्थापना रद्द गर्नुहोस्"
"तपाईंले यो एपलाई असक्षम पार्नुभयो भने Android र अन्य एपहरूले अब उप्रान्त अपेक्षाअनुसार कार्य नगर्न सक्छन्।"
"एपलाई असक्षम पार्नुहोस्"
"यो प्रोफाइलका लागि इन्स्टल गरिएको छैन"
"अनुमतिहरू"
"सूचनाहरू"
"भण्डारण र क्यास"
"एपको पर्फर्मेन्सलाई प्राथमिकता दिनुहोस्"
"संस्करण: %1$s"
"कुनै पनि अनुमति प्रदान गरिएको छैन"
"कुनै पनि अनुमतिका लागि अनुरोध गरिएको छैन"
"प्रयोग नगरिएका एपहरू"
"{count,plural, =1{प्रयोग नगरिएको # एप}other{प्रयोग नगरिएका # वटा एप}}"
"अनुमति रद्द गरियोस् र ठाउँ खाली गरियोस्"
"%s इन्चको आन्तरिक भण्डारण"
"एपको पर्फर्मेन्सलाई प्राथमिकता दिन सिस्टमसम्बन्धी स्रोतहरू प्रयोग गर्नुहोस्"
"डेटाको प्रयोग"
"एपले खपत गरेको डेटा"
"प्रयोगको इतिहास"
"सबै एप"
"डेटा तथा Wi-Fi को प्रयोग"
"प्रयोगको इतिहास"
"कुल प्रयोग"
"फोरग्राउन्ड"
"ब्याकग्राउन्ड"
"डेटा प्रयोग गर्न दिनुहोस्"
"यो एपलाई मोबाइल डेटा प्रयोग गर्न दिनुहोस्"
"डेटा प्रतिबन्ध गर्नुहोस्"
"एप फोरग्राउन्डमा भएका बेला मात्र मोबाइल डेटा प्रयोग गर्नुहोस्"
"गणना गरिँदै…"
"{count,plural, =1{# अतिरिक्त अनुमति}other{# वटा अतिरिक्त अनुमति}}"
"टिपोट: पुनः बुट गरेप्रश्चात तपाईंले आफ्नो सवारी साधन अनलक नगरेसम्म यो एप सुरु हुन सक्दैन।"
"सहायक र आवाज संलग्न इनपुट"
"सहायक एप"
"स्क्रिनमा रहेको पाठ प्रयोग गर्नुहोस्"
"सहायक एपलाई स्क्रिनमा रहेको कुनै सामग्रीमाथि पाठका रूपमा पहुँच राख्ने अनुमति दिनुहोस्"
"स्क्रिनसट प्रयोग गरियोस्"
"सहायक एपलाई स्क्रिनमा रहेको कुनै छविमाथि पहुँच राख्ने अनुमति दिनुहोस्"
"आवाज संलग्न इनपुट"
"अटोफिल सेवा"
"कुनै पनि होइन"
"चयन गरिएको"
"सहायकले तपाईंको स्क्रिनमा देख्न सकिने वा अनुप्रयोगहरूभित्र पहुँच राख्न सकिने जानकारीलगायत तपाईंको प्रणालीमा प्रयोगमा रहेका एपबारे जानकारी पढ्न सक्ने छ।"
"<b>तपाईं यो एपमाथि भरोसा गर्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</b> <br/> <br/> <xliff:g id=app_name example=Google Autofill>%1$s</xliff:g> यस एपले अटोफिल गर्न सकिने कुराहरूको निर्धारण गर्न तपाईंको स्क्रिनमा भएका वस्तुहरूको प्रयोग गर्छ।"
"सेवा थप्नुहोस्"
"लिंकहरू खोल्दा"
"इन्स्टल गरिएका एपहरू"
"समर्थित लिंकहरू नखोल्नुहोस्"
"%s खोल्नुहोस्"
"%s र अन्य URL हरू खोल्नुहोस्"
"डिफल्ट रूपमा खोल्नुहोस्"
"अन्य डिफल्ट मानहरू"
"कुनै डिफल्ट मान सेट गरिएको छैन।"
"तपाईंले केही कारवाहीका लागि यो एप पूर्वनिर्धारति रूपमा छनौट गर्नुभएको छ।"
"डिफल्ट मानहरू हटाउनुहोस्"
"खोल्न मिल्ने लिंक खोल्न सकियोस्"
"यो एपमा खोल्नुहोस्"
"प्रत्येक पटक सोधियोस्"
"यो एपमा नखोल्नुहोस्"
"समर्थित लिंकहरू"
"एपहरू"
"हालसालै खोलिएका"
"सबै %1$d वटा एप हेर्नुहोस्"
"अनुमति म्यानेजर"
"कुन कुन एपले तपाईंको डेटा प्रयोग गर्न पाउँछन् भन्ने कुरा तय गर्नुहोस्"
"सहायक तथा अन्य एप हेर्न"
"{count,plural, =1{# एपले पर्फर्मेन्समा प्रभाव पारिरहेको छ}other{# वटा एपले पर्फर्मेन्समा प्रभाव पारिरहेका छन्}}"
"प्रणालीसम्बन्धी सेटिङ तथा अन्य सेटिङ हेर्न"
"विशेष अनुप्रयोगमाथिको पहुँच"
"सिस्टम देखाइयोस्"
"सिस्टम लुकाइयोस्"
"प्रणालीका एप लुकाइयोस्"
"प्रणालीसम्बन्धी सेटिङ परिमार्जन गर्नुहोस्"
"यस अनुमतिले एपलाई प्रणालीको सेटिङ परिमार्जन गर्न दिन्छ।"
"सूचनामाथिको पहुँच"
"%1$s लाई सूचनामाथि पहुँच राख्ने अनुमति दिने हो?"
"%1$s सम्पर्क सूचीका व्यक्तीको नाम र तपाईंले प्राप्त गर्ने सन्देशहरूका पाठ जस्ता व्यक्तिगत जानकारीलगायतका सबै सूचनाहरू पढ्न सक्ने छ। यसले सूचनाहरू खारेज गर्न वा तिनीहरूमा रहेका कारबाहीसम्बन्धी बटनहरू ट्रिगर गर्न पनि सक्ने छ। \n\nयसले एपलाई बाधा नपुऱ्याउनुहोस् मोड अन र अफ गर्ने र सम्बन्धित सेटिङ परिवर्तन गर्ने क्षमता पनि प्रदान गर्ने छ।"
"तपाईंले %1$s का सूचनामाथिको पहुँच निष्क्रिय पार्नुभएका खण्डमा बाधा नपुऱ्याउनुहोस् नामक मोडमाथिको पहुँच पनि निष्क्रिय पारिन सक्छ।"
"निष्क्रिय पार्नुहोस्"
"रद्द गर्नुहोस्"
"यी एपहरूले सिस्टमको पर्फर्मेन्समा नकरात्मक प्रभाव पार्छन् र यी एपहरूलाई ब्याकग्राउन्डमा चल्ने अनुमति दिइएको छैन।\nतपाईं एपलाई ब्याकग्राउन्डमा चल्ने अनुमति दिन चाहनुहुन्छ भने यसलाई प्राथमिकता दिनुहोस् र सूचीबाट हटाउनुहोस्।"
"एपलाई प्राथमिकता दिनुहोस्"
"प्रिमियम SMS सुविधामाथिको पहुँच"
"प्रिमियम SMS सुविधा सक्रिय गर्नाले तपाईंलाई पैसा लाग्न सक्छ र उक्त लागत तपाईंको सेवा प्रदायकलाई तिर्नु पर्ने बिलमा जोडिने छ। तपाईंले एपका लागि अनुमति सक्षम पार्नुभएका खण्डमा तपाईं त्यस एपको प्रयोग गरेर प्रिमियम SMS पठाउन सक्नु हुने छ।"
"प्रयोग गर्ने अनुमति"
"प्रयोगको पहुँचले एपलाई तपाईंले आफ्नो सेवा प्रदायक, भाषासम्बन्धी सेटिङ र अन्य विवरणहरूसहित अन्य कुन कुन एपहरू गरिरहनुभएको छ र कत्तिको प्रयोग गर्नुहुन्छ भन्ने कुरा ट्र्याक गर्न दिन्छ।"
"Wi-Fi कन्ट्रोल"
"Wi-Fi नियन्त्रकले एपलाई Wi-Fi सक्रिय गर्ने वा निष्क्रिय पार्ने, स्क्यान गरी Wi-Fi नेटवर्कमा जडान गर्ने, नेटवर्कहरू थप्ने वा हटाउने, वा स्थानीय रूपमा मात्र प्रयोग गर्न मिल्ने हटस्पट सुरु गर्ने अनुमति दिन्छ।"
"थप"
"स्थान"
"लोकेसन प्रयोग गरियोस्"
"तपाईंले तोकेका एपहरूलाई लोकेसन प्रयोग गर्न दिइयोस्"
"तपाईंले लोकेसन अफ गर्नुभयो भने चालकलाई अझ सुरक्षित पार्ने प्रविधिका निम्ति आवश्यक पर्ने एपबाहेक अन्य कुनै पनि एपले लोकेसन प्रयोग गर्न पाउने छैन"
"चालकलाई अझ सुरक्षित पार्ने प्रविधि चलाउन लोकेसन प्रयोग गरियोस्"
"सवारी साधनको लोकेसन अफ छ"
"चालकलाई अझ सुरक्षित पार्ने प्रविधिसँग सम्बन्धित एपहरूले तपाईंको लोकेसन प्रयोग गर्न सक्दैनन्"
"परिवर्तन गर्नुहोस्"
"सुरक्षित तरिकाले गाडी चलाउन मद्दत गर्ने एपलाई तपाईंको लोकेसन प्रयोग गर्ने अनुमति दिइयोस्"
"तपाईंले यो प्रविधि अफ गर्नुभयो भने लोकेसनसम्बन्धी जानकारीमा निर्भर हुने चालकलाई अझ सुरक्षित पार्ने प्रविधिसँग सम्बन्धित एपहरू अफ गरिने छन्"
"जे भए पनि अफ गर्नुहोस्"
"हालसालै लोकेसन प्रयोग गरेका एपहरू"
"हालसालै लोकेसन प्रयोग गरेका एपहरू"
"सबै हेर्नुहोस्"
"हालसालै कुनै पनि एपले लोकेसन प्रयोग गरेको छैन"
"%1$s • चालकलाई अझ सुरक्षित पार्ने प्रविधि"
"चालकलाई अझ सुरक्षित पार्ने प्रविधिसँग सम्बन्धित सुविधाहरू प्रदान गर्न यो सवारी साधनको लोकेसन प्रयोग गर्ने अनुमति भएका एपहरू"
"गोपनीयता नीति"
"एप स्तरीय अनुमति"
"लोकेसन सर्भिस"
"लोकेसन प्रयोग गरियोस्"
"तपाईंको डिभाइसको स्थान अनुमान गर्न लोकेसन सर्भिसले GPS, Wi‑Fi, मोबाइल नेटवर्क र सेन्सरलगायतका स्रोतहरू प्रयोग गर्न सक्छ।"
"चालकलाई अझ सुरक्षित पार्ने प्रविधि"
"चालकलाई अझ सुरक्षित पार्ने प्रविधिसँग सम्बन्धित एपलाई पठाइने लोकेसनसम्बन्धी जानकारीमा तपाईंको पहिचान खुलाउने जानकारी समावेश गरिएको हुँदैन। यो सूचना बढीमा २ दिनसम्म राखिन्छ अनि मेटाइन्छ।"
"माइक्रोफोन"
"माइक्रोफोन प्रयोग गर्नुहोस्"
"सबै एपहरूलाई तपाईंको माइक्रोफोन प्रयोग गर्न दिनुहोस्"
"माइक्रोफोनसम्बन्धी अनुमतिहरू व्यवस्थापन गर्नुहोस्"
"हालसालै प्रयोग गरेको"
"कुनै नयाँ एपहरू छैनन्"
"० एपलाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छ"
"{count,plural, =1{{total_count} मध्ये # वटा एपलाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छ}other{{total_count} मध्ये # वटा एपलाई माइक्रोफोन प्रयोग गर्ने अनुमति दिइएको छ}}"
"हालसालै प्रयोग गरिएको"
"सबै हेर्नुहोस्"
"लोड गरिँदै छ…"
"प्रणाली"
"प्रणालीसम्बन्धी अद्यावधिकहरू"
"उन्नत"
"यसको बारेमा, कानुनी जानकारी, रिसेट गर्नुहोस् र थप सेटिङ"
"Android संस्करण"
"Android सुरक्षा प्याचको चरण"
"मोडेल तथा हार्डवेयर"
"मोडेल: %1$s"
"बेसब्यान्डको संस्करण"
"कर्नेलको संस्करण"
"बिल्ड नम्बर"
"ब्लुटुथ एड्रेस"
"उपलब्ध छैन"
"स्थिति"
"स्थिति"
"ब्याट्रीको स्थिति, नेटवर्क तथा अन्य जानकारी"
"फोन नम्बर, सङ्केत आदि"
"बारेमा"
"Android %1$s"
"कानुनी जानकारी, वस्तुस्थिति, सफ्टवेयर संस्करण हेर्नुहोस्"
"कानुनी जानकारी"
"योगदानकर्ताहरू"
"म्यानुअल"
"नियामक लेबलहरू"
"सुरक्षा र नियामकसम्बन्धी म्यानुअल"
"प्रतिलिपि अधिकार"
"इजाजतपत्र"
"सेवाका सर्तहरू"
"प्रणालीका WebView इजाजतपत्रहरू"
"वालपेपरहरू"
"स्याटेलाइट फोटो उपलब्ध गराउने संस्था::\n©2014 CNES / Astrium, DigitalGlobe, Bluesky"
"मोडेल"
"क्रम सङ्ख्या"
"हार्डवेयरको संस्करण"
"तेस्रो पक्षीय इजाजतपत्रहरू"
"इजाजतपत्रहरू लोड गर्दा समस्या भयो।"
"लोड गर्दै…"
"{count,plural, =1{तपाईं अब # चरण पूरा गरेपछि विकासकर्ता बन्नु हुने छ।}other{तपाईं अब # वटा चरण पूरा गरेपछि विकासकर्ता बन्नु हुने छ।}}"
"तपाईं अब एउटा विकासकर्ता हुनुभएको छ!"
"आवश्यक छैन, तपाईं आफैँ नै एउटा विकासकर्ता हुनुहुन्छ।"
"विकासकर्ताका विकल्पहरू"
"रिसेटका विकल्पहरू"
"नेटवर्क, एप वा यन्त्रको रिसेटसम्बन्धी विकल्प"
"नेटवर्क रिसेट गर्नुहोस्"
"यस कार्यले निम्नलगायत नेटवर्कसम्बन्धी सम्पूर्ण सेटिङहरू रिसेट गर्ने छ:"
"Wi‑Fi"
"मोबाइल डेटा"
"ब्लुटुथ"
"सबै सवारीका eSIM हरू मेट्नुहोस्"
"यस कार्यले तपाईंको सेवाको योजना रद्द गर्ने छैन।"
"eSIM हरू रिसेट गर्न सकिएन"
"नेटवर्क चयन गर्नुहोस्"
"सेटिङहरू रिसेट गर्नुहोस्"
"रिसेट गर्ने हो?"
"नेटवर्कसम्बन्धी सबै सेटिङहरू रिसेट गर्ने हो? तपाईं यो कार्य अन्डू गर्न सक्नुहुन्न!"
"सेटिङहरू रिसेट गर्नुहोस्"
"नेटवर्कसम्बन्धी सेटिङहरू रिसेट गरिएको छ"
"एपका प्राथमिकताहरू रिसेट गर्नुहोस्"
"यस कार्यले निम्न सुविधाहरूका सबै प्राथमिकताहरूलाई रिसेट गर्ने छ:\n\n""असक्षम पारिएका एपहरू"\n"असक्षम पारिएका एपसम्बन्धी सूचनाहरू"\n"कारबाहीका लागि तोकिएका डिफल्ट एप"\n"एपको ब्याकग्राउन्ड डेटासम्बन्धी बन्देजहरू"\n"अनुमतिसम्बन्धी सबै बन्देजहरू"\n\n"तपाईं एपको कुनै पनि डेटा गुमाउनु हुने छैन।"
"एपहरू रिसेट गर्नुहोस्"
"एपका प्राथमिकताहरू रिसेट गरिएको छ"
"सबै डेटा मेटाउनुहोस् (फ्याक्ट्री रिसेट गर्नुहोस्)"
"इन्फोटेनमेन्ट प्रणालीमा भएका सबै डेटा तथा प्रोफाइलहरू मेटाउनुहोस्"
"तपाईंले यसो गर्नुभयो भने तपाईंको सवारी साधनको इन्फोटेनमेन्ट प्रणालीबाट निम्नलगायतका सबै डेटा मेटाइने छ:\n\n""तपाईंका खाता र प्रोफाइलहरू"\n"प्रणाली र एपसम्बन्धी डेटा तथा सेटिङ"\n"डाउनलोड गरिएका एपहरू"
"तपाईं अहिले निम्न खाताहरूमा साइन इन हुनुहुन्छ:"
"यो गाडीका लागि अन्य प्रोफाइलहरू सेट अप गरिएका छन्।"
"सबै डेटा मेटाउनुहोस्"
"सबै डेटा मेटाउने हो?"
"तपाईंले यसो गर्नुभयो भने यो इन्फोटेनमेन्ट प्रणालीमा रहेको तपाईंको व्यक्तिगत प्रोफाइलसँग सम्बन्धित डेटा, खाता तथा डाउनलोड गरिएका एपहरू मेटिने छन्।\n\nतपाईं यो कार्य अन्डू गर्न सक्नुहुन्न।"
"सबै कुरा मेटाउनुहोस्"
"मेटाउँदै"
"कृपया प्रतीक्षा गर्नुहोस्..."
"मिति र समय"
"मिति, समय, प्रामाणिक समय र प्रारूपहरू सेट गर्नुहोस्"
"समय स्वतः सेट गरियोस्"
"प्रामाणिक समय स्वतः सेट गरियोस्"
"२४ घन्टे ढाँचा"
"२४-घन्टे ढाँचा प्रयोग गर्नुहोस्"
"समय"
"समय सेट गर्नुहोस्"
"प्रामाणिक समय"
"प्रामाणिक समय चयन गर्नुहोस्"
"मिति"
"मिति सेट गर्नुहोस्"
"वर्णानुक्रममा क्रमबद्ध गर्नुहोस्"
"प्रामाणिक समयका आधारमा क्रमबद्ध गर्नुहोस्"
"मिति"
"समय"
"प्रशासक"
"प्रशासकका रूपमा साइन इन गरियो"
"एड्मिनसँग सम्बन्धित अनुमतिहरू दिने हो?"
"व्यवस्थापक बनाउनुहोस्"
"यी एड्मिन अन्य एड्मिनलगायतका व्यक्तिहरूका प्रोफाइल मेटाउन र इन्फोटेनमेन्ट प्रणाली फ्याक्ट्री रिसेट गर्न सक्नुहुन्छ।"
"यो कारबाही उल्टाउन मिल्दैन।"
"हो, व्यवस्थापक बनाउनुहोस्"
"नयाँ प्रोफाइलहरू सिर्जना गर्नुहोस्"
"फोन कल गर्नुहोस्"
"कारको मोबाइल डेटामार्फत सन्देश पठाउँदै"
"नयाँ एपहरू इन्स्टल गर्नुहोस्"
"एप स्थापना रद्द गर्नुहोस्"
"प्रोफाइल थप्नुहोस्"
"नयाँ प्रोफाइल"
"नयाँ प्रोफाइल थप्ने हो?"
"तपाईंले नयाँ प्रोफाइल बनाइसकेपछि सम्बन्धित व्यक्तिले उक्त प्रोफाइल आफ्नो आवश्यकता अनुकूल बनाउनु पर्छ।"
"एपहरू अन्य सबै प्रोफाइलमा प्रयोग गर्न सकिने गरी जुनसुकै प्रोफाइलबाट अपडेट गर्न सकिन्छ।"
"योभन्दा बढी प्रोफाइल थप्न मिल्दैन"
"{count,plural, =1{तपाईं एउटा मात्र प्रोफाइल सिर्जना गर्न सक्नुहुन्छ।}other{तपाईं बढीमा # वटा प्रोफाइल सिर्जना गर्न सक्नुहुन्छ।}}"
"नयाँ प्रोफाइल सिर्जना गर्न सकिएन"
"यो प्रोफाइल मेटाउने हो?"
"यो प्रोफाइलसँग सम्बन्धित सबै एप तथा डेटा मेटाइने छन्"
"प्रोफाइल मेटाउन सकिएन। आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।"
"तपाईंले प्रोफाइल बदल्दा वा यो सवारी साधन पुनः स्टार्ट गर्दा यो प्रोफाइल मेटाइने छ।"
"खारेज गर्नुहोस्"
"पुनः प्रयास गर्नुहोस्"
"बाँकी रहेको अन्तिम प्रोफाइल मेटाउने हो?"
"तपाईंले यो सवारी साधनमा बाँकी रहेको अन्तिम प्रोफाइल पनि मेटाउनुभयो भने यो प्रोफाइलसँग सम्बन्धित सबै डेटा, सेटिङ तथा एपहरू मेटाइने छन्।"
"सो प्रणाली रिसेट गरेपछि तपाईं नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ।"
"नयाँ प्रशासक छनौट गर्नुहोस्"
"तपाईंलाई कम्तिमा एक प्रशासक चाहिन्छ। यो मेट्न पहिले प्रतिस्थापन छनौट गर्नुहोस्।"
"प्रशासक छनौट गर्नुहोस्"
"बदल्नुहोस्"
"तपाईं (%1$s)"
"नाम"
"सेटअप गरिएको छैन"
"प्रोफाइल नाम परिवर्तन गर्नुहोस्"
"फिल्ड खाली हुनु हुँदैन।"
"तपाईंले हाल्नुभएको प्रोफाइल नाम अवैध छ।"
"प्रयोगकर्ताहरू"
"प्रोफाइलहरू"
"%1$s लाई अनुमति प्रदान गरियो"
"भण्डारण"
"सङ्गीत तथा अडियो"
"अन्य एपहरू"
"फाइलहरू"
"प्रणाली"
"सिस्टममा Android को संस्करण %s चलाउन प्रयोग भएका फाइलहरू समावेश छन्"
"अडियो फाइलहरू"
"गणना गर्दै…"
"एपको आकार"
"प्रोफाइलसँग सम्बन्धित डेटा"
"क्यास"
"कुल"
"भण्डारण खाली गर्नुहोस्"
"क्यास हटाउनुहोस्"
"एपको डेटा मेटाउने हो?"
"यो एपको डेटा सदाका लागि मेटाइने छ। यसमा फाइल, सेटिङ, डेटाबेस र एपसम्बन्धी अन्य डेटा पर्छन्।"
"एपका लागि भण्डारण खाली गर्न सकिएन।"
"%1$s सुरक्षित तवरले निकालिएको छ"
"%1$s सुरक्षित तवरले निकाल्न सकिएन"
"खाताहरू"
"खाता थप्नुहोस्"
"कुनै पनि खाता थपिएन"
"%1$s को खाता"
"डेटा स्वतः सिंक गर्नुहोस्"
"एपहरूलाई डेटा स्वतः पुनः ताजा गर्न दिनुहोस्"
"डेटा स्वतः सिंक गर्न दिने हो?"
"तपाईंले इन्टरनेटमार्फत आफ्ना खाताहरूमा कुनै परिवर्तन गर्नुभयो भने उक्त परिवर्तन तपाईंको गाडीमा स्वतः कपी गरिने छ।\n\nकेही खाताहरूका हकमा भने तपाईंले गाडीमार्फत गरेका परिवर्तनहरू पनि इन्टरनेटमा स्वतः कपी गरिन्छ।"
"डेटा स्वतः सिंक गर्न नदिने हो?"
"यस कार्यले डेटाको बचत गर्ने छ तर तपाईंले हालसालको जानकारी सङ्कलन गर्न प्रत्येक खातालाई म्यानुअल तरिकाले सिंक गर्नु पर्ने हुन्छ। यसका अतिरिक्त, अद्याविधिक हुँदा तपाईं सूचना प्राप्त गर्नु हुने छैन।"
"खातासम्बन्धी जानकारी"
"खाता थप्नुहोस्"
"खाता थप्नुहोस्"
"प्रतिबन्धित प्रोफाइलहरूले खाताहरू थप्न सक्दैनन्"
"खाता हटाउनुहोस्"
"खाता हटाउने हो?"
"यो खातालाई हटाउनुले यस डिभाइसबाट यस खातामा रहेका सम्पूर्ण सन्देश, सम्पर्कहरू र अन्य डेटा मेटाउने छ!"
"खाता हटाउन सकिएन।"
"खाताको सिंक"
"%2$d मध्ये %1$d वस्तुका हकमा सिंक अन छ"
"सबै वस्तुका हकमा सिंक अन छ"
"सिंक गर्ने सुविधा पूर्णतया अफ छ"
"सिंक निष्क्रिय छ"
"सिंकसम्बन्धी त्रुटि"
"पछिल्लो पटक सिंक गरिएको मिति: %1$s"
"अहिले सिंक गर्दै..."
"अहिले सिंक गर्न ट्याप गर्नुहोस्
%1$s"
"अहिले नै सिंक गर्नुहोस्"
"सिंक गर्ने कार्य रद्द गर्नु…"
"सिंक गर्ने प्रक्रियामा हाल समस्याहरू आइरहेको छन्। यसले छिट्टै काम गर्ने छ।"
"गोपनीयता"
"इन्फोटेनमेन्ट प्रणालीको डेटा"
"कुन कुन एपले तपाईंको स्थानसम्बन्धी जानकारी प्रयोग गर्न पाउँछन् भन्ने कुरा तय गर्नुहोस्"
"क्यामेरा"
"कुन एपले तपाईंको क्यामेरा प्रयोग गर्न पाउँछ भन्ने कुरा तय गर्नुहोस्"
"माइक्रोफोन"
"कुन कुन एपले माइक्रोफोन प्रयोग गर्न पाउँछन् भन्ने कुरा तय गर्नुहोस्"
"इन्फोटेनमेन्ट प्रणालीको डेटा"
"यो सवारी साधनमा गरिएका क्रियाकलाप तथा यसमा सुरक्षित गरिएका जानकारी व्यवस्थापन गर्नुहोस्"
"आफ्नो प्रोफाइल मेटाउनुहोस्"
"इन्फोटेनमेन्ट प्रणालीबाट आफ्नो प्रोफाइल तथा खाताहरू मेटाउनुहोस्"
"तपाईंको प्रोफाइलमा यो कारबाही गर्न मिल्दैन"
"सुरक्षा"
"स्क्रिन लक"
"कुनै पनि होइन"
"प्याटर्न"
"PIN"
"पासवर्ड"
"लकको प्रकार चयन गर्ने"
"लक गर्ने विकल्पहरू"
"आफ्नो प्याटर्न प्रविष्टि गर्नुहोस्"
"पुष्टि गर्नुहोस्"
"पुनः चित्रण गर्नुहोस्"
"जारी राख्नुहोस्"
"पुनः प्रयास गर्ने"
"छाड्नुहोस्"
"स्क्रिन लक सेट गर्नुहोस्"
"आफ्नो PIN छनौट गर्नुहोस्"
"आफ्नो पासवर्ड छनौट गर्नुहोस्"
"हालको स्क्रिन लक"
"सुरक्षाका लागि प्याटर्न सेट गर्नुहोस्"
"खाली गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"तपाईंको नयाँ अनलक प्याटर्न"
"अनलक प्याटर्न बनाउनुहोस्"
"सकिएपछि औँला उचाल्नुहोस्"
"प्याटर्न रेकर्ड गरियो"
"पुष्टि गर्न फेरि प्याटर्न हाल्नुहोस्"
"कम्तीमा ४ वटा थोप्लाहरू जोड्नुहोस्। फेरि प्रयास गर्नुहोस्।"
"प्याटर्न मिलेन"
"अनलक शैली कोर्ने तरिका"
"प्याटर्न सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"अत्यन्तै धेरै गलत प्रयास गरिए। %d सेकेन्डपछि फेरि प्रयास गर्नुहोस्।"
"रोटरी प्रयोग गरी प्याटर्न कोर्न मिल्दैन, कृपया स्क्रिनमा छोएर प्याटर्न कोर्नुहोस्"
"ठिक छ"
"स्क्रिन लक हटाउने हो?"
"यस कार्यले जुनसुकै व्यक्तिलाई तपाईंको खाता प्रयोग गर्न दिने छ"
"प्रोफाइल लक"
"स्वतः अनलक हुने सुविधा सेटअप गर्नुहोस्"
"आफ्नो PIN प्रविष्टि गर्नुहोस्"
"आफ्नो पासवर्ड प्रविष्टि गर्नुहोस्"
"सुरक्षाका लागि एउटा PIN सेट गर्नुहोस्"
"PIN फेरि हाल्नुहोस्"
"PIN कम्तीमा ४ अङ्कको हुनै पर्ने"
"Pin अमान्य छ, यसमा कम्तीमा ४ अङ्क हुनु पर्छ।"
"PIN हरू मेल खाँदैनन्"
"PIN सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"गलत PIN"
"गलत पासवर्ड"
"सुरक्षाका लागि पासवर्ड सेट गर्नुहोस्"
"आफ्नो पासवर्ड फेरि हाल्नुहोस्"
"पासवर्डहरू मेल खाँदैनन्"
"खाली गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"पुष्टि गर्नुहोस्"
"कम्तीमा ४ वर्णको हुनु पर्छ"
"यो प्रकारको लक उपलब्ध छैन।"
"अनिवार्य रूपमा ० देखि ९ सम्मका अङ्कहरू मात्र समावेश हुनु पर्छ।"
"यन्त्रको प्रशासकले पछिल्लो PIN प्रयोग गर्न अनुमति दिँदैन"
"तपाईंका सूचना प्रविधि व्यवस्थापकले धेरै प्रयोग हुने PIN हरूको प्रयोगमा रोक लगाउनु भएको छ। कुनै फरक PIN प्रयोग गरी हेर्नुहोस्।"
"यसमा कुनै अमान्य वर्ण समावेश गर्न मिल्दैन।"
"अमान्य पासवर्ड, कम्तीमा ४ वर्णको हुनु पर्छ।"
"यन्त्रको व्यवस्थापकले पछिल्लो पासवर्ड प्रयोग गर्ने अनुमति दिँदैन"
"पासवर्ड सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"तपाईंका सूचना प्रविधि व्यवस्थापकले धेरै प्रयोग हुने पासवर्डहरूको प्रयोगमा रोक लगाउनु भएको छ। कुनै फरक पासवर्ड प्रयोग गरी हेर्नुहोस्।"
"अनिवार्य रूपमा कम्तीमा पनि एउटा अक्षर समावेश हुनु पर्छ"
"अनिवार्य रूपमा कम्तीमा पनि एउटा अङ्क समावेश हुनु पर्छ"
"अनिवार्य रूपमा कम्तीमा पनि एउटा चिन्ह समावेश हुनु पर्छ"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # अक्षर समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा अक्षर समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # लोवरकेसका अक्षर समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा लोवरकेसका अक्षर समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # अप्परकेसका अक्षर समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा अप्परकेसका अक्षर समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # अङ्क समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा अङ्क समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # विशेष चिन्ह समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा विशेष चिन्ह समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि अक्षरबाहेकका # वर्ण समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि अक्षरबाहेकका # वटा वर्ण समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि अङ्कबाहेकका # वर्ण समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि अङ्कबाहेकका # वटा वर्ण समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # भन्दा कम वर्ण समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # भन्दा कम वर्ण समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा कम्तीमा पनि # अङ्क समावेश हुनु पर्छ}other{अनिवार्य रूपमा कम्तीमा पनि # वटा अङ्क समावेश हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा # भन्दा कम वर्ण हुनु पर्छ}other{अनिवार्य रूपमा # भन्दा कम वर्ण हुनु पर्छ}}"
"{count,plural, =1{अनिवार्य रूपमा # भन्दा कम अङ्क हुनु पर्छ}other{अनिवार्य रूपमा # भन्दा कम अङ्क हुनु पर्छ}}"
"बढ्दो, घट्दो वा दोहोरिएका अङ्कहरूको अनुक्रमलाई निषेध गरिएको छ"
"स्क्रिन लकका विकल्पहरू"
"%1$s\n%2$s : %3$s दिनअघि"
"प्रमाणहरू मेट्नुहोस्"
"सबै प्रमाणहरू हटाउनुहोस्"
"सम्पूर्ण सामग्री हटाउने हो?"
"क्रिडेन्सियलको भण्डारण मेटियो।"
"क्रिडेन्सियलको भण्डारण मेटाउन सकिएन।"
"बिर्सनुहोस्"
"कनेक्ट गर्नुहोस्"
"विच्छेद गर्नुहोस्"
"मेट्नुहोस्"
"हटाउनुहोस्"
"रद्द गर्नुहोस्"
"अनुमति दिनुहोस्"
"अनुमति नदिनुहोस्"
"अस्वीकार गर्नुहोस्"
"Backspace कुञ्जी"
"Enter कुञ्जी"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"तपाईंले यसो गर्नुभयो भने डेमो खाता मेटिने छ र प्रणालीको फ्याक्ट्री डेटा रिसेट गरिने छ। प्रोफाइलसँग सम्बन्धित सबै डेटा गुम्ने छन्।"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"खारेज गर्नुहोस्"
"सवारी साधन चलाइरहेका बेला यो सुविधा उपलब्ध छैन"
"गाडी चलाइरहेका बेला प्रोफाइल थप्न सकिँदैन"
"खोज"
"सहायक तथा Voice"
"डिजिटल सहायक एप"
"स्क्रिनमा भएको पाठ पढ्न दिनुहोस्"
"सहायकलाई स्क्रिनमा भएको सामग्री हेर्ने तथा प्रयोग गर्ने अनुमति दिनुहोस्"
"स्क्रिनसट प्रयोग गर्न दिनुहोस्"
"सहायकलाई स्क्रिनसट प्रयोग गर्ने अनुमति दिनुहोस्"
"हालसालै पठाइएका"
"सबै एपहरू"
"प्रोफाइल तथा खाताहरू"
"अन्य प्रोफाइल व्यवस्थापन गर्नुहोस्"
"कुनै प्रोफाइल थप्नुहोस्"
"यो प्रोफाइल मेटाउनुहोस्"
"प्रोफाइल थप्नुहोस्"
"डिस्प्लेको चमक"
"आफ्ना डिभाइस हेर्न ब्लुटुथ अन गर्नुहोस्"
"डिभाइस कनेक्ट गर्न ब्लुटुथ सेटिङ खोल्नुहोस्"
"इन्फोटेनमेन्ट प्रणालीका एड्मिन"
"एक्टिभेट गरिएका एपहरू"
"डिएक्टिभेट गरिएका एपहरू"
"यो अनुमति प्राप्त एपहरूले यस सवारी साधनको डेटा हेर्न सक्छन्"
"सवारी साधनका एड्मिनका लागि कुनै पनि एप बनाइएको छैन"
"इन्फोटेनमेन्ट प्रणालीका एड्मिनले चलाउने यो एप सक्रिय छ। यसले %1$s एपलाई निम्न कार्यहरू गर्न दिन्छ:"
"तपाईंले इन्फोटेनमेन्ट प्रणालीको यो एप एक्टिभेट गर्नुभयो भने %1$s ले निम्न कार्यहरू गर्न सक्ने छ:"
"इन्फोटेनमेन्ट प्रणालीको यो एप एक्टिभेट गर्ने हो?"
"इन्फोटेनमेन्ट प्रणालीको यो एप एक्टिभेट गर्नुहोस्"
"डिएक्टिभेट गर्नुहोस् र अनइन्स्टल गर्नुहोस्"
"इन्फोटेनमेन्ट प्रणालीको यो एप डिएक्टिभेट गर्नुहोस्"
"सङ्गठनका प्रबन्धक सम्बन्धित सेटिङ, अनुमति, संस्थागत पहुँच, नेटवर्कसम्बन्धी क्रियाकलाप र सवारी साधनको लोकेसनसम्बन्धी जानकारीसहित यो प्रोफाइलसँग सम्बन्धित एप र डेटाको निरीक्षण तथा व्यवस्थापन गर्न सक्छन्।"
"सङ्गठनका प्रबन्धक सम्बन्धित सेटिङ, अनुमति, संस्थागत पहुँच, नेटवर्कसम्बन्धी क्रियाकलाप र यो डिभाइसको लोकेसनसम्बन्धी जानकारीसहित यो प्रोफाइलसँग सम्बन्धित एप र डेटाको निरीक्षण तथा व्यवस्थापन गर्न सक्छन्।"
"सङ्गठनका प्रबन्धक सम्बन्धित सेटिङ, अनुमति, संस्थागत पहुँच, नेटवर्कसम्बन्धी क्रियाकलाप र सवारी साधनको लोकेसनसम्बन्धी जानकारीसहित यो इन्फोटेनमेन्ट प्रणालीसँग सम्बन्धित एप र डेटाको निरीक्षण तथा व्यवस्थापन गर्न सक्छन्।"
"सङ्गठनका प्रबन्धक यो इन्फोटेनमेन्ट प्रणालीसँग सम्बन्धित डेटा हेर्न तथा प्रयोग गर्न, एपहरू व्यवस्थापन गर्न र यो सवारी साधनका सेटिङ परिवर्तन गर्न सक्छन्।"
"तपाईं यो सेटिङ खोल्न सक्नुहुन्न"
"व्यवस्थापन गरिएको यो सवारी साधनमा भोल्युम घटबढ गर्न सकिँदैन"
"व्यवस्थापन गरिएको यो सवारी साधनबाट कल गर्न मिल्दैन"
"व्यवस्थापन गरिएको यो सवारी साधनबाट SMS पठाउन मिल्दैन"
"व्यवस्थापन गरिएको यो सवारी साधनमा क्यामेरा उपलब्ध छैन"
"व्यवस्थापन गरिएको यो सवारी साधनमा स्क्रिनसट लिन मिल्दैन"
"व्यवस्थापन गरिएको यो सवारी साधनमा यो एप खोल्न मिल्दैन"
"तपाईंको ऋणदाता कम्पनीले ब्लक गरेको छ"
"सङ्गठनले केही सुविधाहरू प्रयोग गर्न नमिल्ने बनाएको छ।\n\nतपाईंसँग कुनै प्रश्न छ भने सङ्गठनका प्रबन्धकसँग सम्पर्क गर्नुहोस्।"
"सवारी साधनका एड्मिनका लागि बनाइएका एप"
"{count,plural, =1{# एक्टिभेट गरिएको एप}other{# वटा एक्टिभेट गरिएका एप}}"
"एक्टिभेट गरिएका कुनै पनि एप छैन"
"%1$s को सवार साधनसम्बन्धी नीति"
"सवारी साधनसम्बन्धी नीति"
"सङ्गठनका प्रबन्धकले व्यवस्थापन गर्ने सेटिङ"
"%1$s का बारेमा थप जान्नुहोस्"
"व्यवस्थापन गरिएको डिभाइससम्बन्धी जानकारी"
"सवारी साधनका प्रबन्धकले व्यवस्थापन गर्ने सेटिङ"
"व्यवस्थापन गरिएको यो सवारी साधनको डेटा हेर्ने तथा प्रयोग गर्ने अनुमति दिनका निम्ति उक्त सवारी साधनका प्रबन्धक इन्फोटेनमेन्ट सिस्टममा सेटिङ बदल्न र सफ्टवेयर इन्स्टल गर्न सक्नुहुन्छ।\n\nथप जानकारीका लागि सवारी साधनका प्रबन्धकलाई सम्पर्क गर्नुहोस्।"
"सवारी साधनका प्रबन्धकले हेर्न सक्ने जानकारी"
"सवारी साधनका प्रबन्धकले गरेका परिवर्तनहरू"
" ""तपाईंको व्यवस्थापन गरिएको सवारी साधनको खातासँग सम्बन्धित डेटा"\n" ""तपाईंको व्यवस्थापन गरिएको सवारी साधनमा भएका एपहरूको सूची"\n" ""हरेक एपमा बिताएको समय र खर्च गरेको डेटा"
"तपाईंले इन्फोटेनमेन्ट सिस्टमका हकमा प्राप्त गरेको अनुमति"
"तपाईंको सवारी साधनमा भएका एपहरूको सूची"
"एपको सङ्ख्या अनुमान गरिएर निकालिएको हो। यसमा Play Store भन्दा बाहिरबाट इन्स्टल गरिएका एपहरू समावेश नगरिएका हुन सक्छन्।"
- न्यूनतम %d वटा एप
- न्यूनतम %d वटा एप
- %d वटा एप
- %d एप
"हालसालैको नेटवर्क ट्राफिकसम्बन्धी लग"
"हालसालैको त्रुटिको रिपोर्ट"
"हालसालैको सुरक्षा लग"
"कुनै पनि होइन"
"एपहरू इन्स्टल गरिए"
"लोकेसनसम्बन्धी अनुमतिहरू"
"माइक्रोफोनसम्बन्धी अनुमतिहरू"
"क्यामेरासम्बन्धी अनुमतिहरू"
"डिफल्ट एपहरू"
"डिफल्ट किबोर्ड"
"तय गरी %s बनाइयो"
"विश्वव्यापी HTTP प्रोक्सी तय गरियो"
"तपाईंको व्यक्तिगत प्रोफाइलमा रहेका विश्वसनीय प्रमाणपत्रहरू"
" ""सवारी साधनका प्रबन्धक इन्फोटेनमेन्ट सिस्टम लक गर्न र पासवर्ड रिसेट गर्न सक्नुहुन्छ"\n" ""सवारी साधनका प्रबन्धक इन्फोटेनमेन्ट सिस्टममा रहेको डेटा मेटाउन सक्नुहुन्छ"
"कति पटक पासवर्ड गलत टाइप गरियो भने इन्फोटेनमेन्ट सिस्टमको डेटा मेटाइन्छ भन्ने बारेमा जानकारी"
"कति पटक पासवर्ड गलत टाइप गरियो भने प्रोफाइलको डेटा मेटाइन्छ भन्ने बारेमा जानकारी"
- %d औँ प्रयास
- %d औँ प्रयास
- क्यामेरा एपहरू
- क्यामेरा एप
- इमेल क्लाइन्ट एपहरू
- इमेल क्लाइन्ट एप
- फोन एपहरू
- फोन एप
"बग रिपोर्ट सेयर गर्ने हो?"
"यो सवारी साधनको सङ्गठनका प्रबन्धकले यो डिभाइसको समस्या निवारण गर्न सघाउ पुगोस् भन्नाका लागि एउटा त्रुटिको रिपोर्ट सेयर गर्न अनुरोध गर्नुभएको छ। डिभाइसमा भएका एप तथा डेटा सेयर गरिन सक्छन्।"
"यो सवारी साधनको सङ्गठनका प्रबन्धकले यो डिभाइसको समस्या निवारण गर्न सघाउ पुगोस् भन्नाका लागि एउटा त्रुटिको रिपोर्ट सेयर गर्न अनुरोध गर्नुभएको छ। डिभाइसमा भएका एप तथा डेटा सेयर गरिन सक्छन् र तपाईंको डिभाइस केही समयका लागि सुस्त चल्न सक्छ।"
"यो त्रुटिको रिपोर्ट यस सवारी साधनको सङ्गठनका प्रबन्धकसँग सेयर गरिँदै छ। यस सम्बन्धमा थप विवरणका लागि उहाँसँग सम्पर्क गर्नुहोस्।"
"सेयर गर्नुहोस्"
"अस्वीकार गर्नुहोस्"
"इन्फोटेनमेन्ट प्रणाली रिसेट गर्नुहोस्"
"तपाईंले आफ्नो प्रणाली फ्याक्ट्री रिसेट गरी सबै डेटा मेटाइदिन भनी अनुरोध गर्नुभएको छ। तपाईं अहिले नै आफ्नो प्रणाली रिसेट गर्न सक्नुहुन्छ वा अर्को पटक कार स्टार्ट हुँदा तपाईंको प्रणाली रिसेट गरिने छ। त्यसपछि तपाईं नयाँ प्रोफाइल बनाउन सक्नुहुन्छ।"
"अहिले नै रिसेट गर्नु…"
"पछि रिसेट गर्नुहोस्"
"अर्को पटक कार स्टार्ट हुँदा इन्फोटेनमेन्ट प्रणाली रिसेट हुने छ।"
"रिसेट गर्न कार पार्क गरिएको अवस्थामा हुनु पर्छ।"
"यो सेटिङ अहिले नै परिवर्तन गर्न मिल्दैन"
"सर्वसुलभता"
"क्याप्सनहरू"
"क्याप्सनसम्बन्धी प्राथमिकताहरू"
"अफ छ"
"अन छ"
"स्क्रिन रिडर"
"क्याप्सनहरू देखाइयोस्"
"टेक्स्टको आकार"
"क्याप्सनको आकार र शैली"
"ज्यादै सानो"
"सानो"
"डिफल्ट"
"ठुलो"
"ज्यादै ठुलो"
"क्याप्सनको शैली"
"एपअनुसार सेट गर्नुहोस्"
"कालो ब्याकग्राउन्डमा सेतो टेक्स्ट"
"सेतो ब्याकग्राउन्डमा कालो टेक्स्ट"
"कालो ब्याकग्राउन्डमा पहेँलो टेक्स्ट"
"नीलो ब्याकग्राउन्डमा पहेँलो टेक्स्ट"
"स्क्रिन रिडर"
"अफ छ"
"स्क्रिनमा भएका वस्तुहरू पढियोस्"
"%1$s प्रयोग गर्नुहोस्"
"विकल्पहरू"
"सेटिङ"
"क्यामेरा"
"क्यामेरा प्रयोग गर्नुहोस्"
"सबै एपहरूलाई तपाईंको क्यामेरा प्रयोग गर्न दिनुहोस्"
"क्यामेरासम्बन्धी अनुमतिहरू व्यवस्थापन गर्नुहोस्"
"हालसालै प्रयोग गरिएको"
"कुनै नयाँ एपहरू छैनन्"
"० एपलाई क्यामेरा प्रयोग गर्ने अनुमति दिइएको छ"
"{count,plural, =1{{total_count} मध्ये # वटा एपलाई क्यामेरा प्रयोग गर्ने अनुमति दिइएको छ}other{{total_count} मध्ये # वटा एपलाई क्यामेरा प्रयोग गर्ने अनुमति दिइएको छ}}"
"हालसालै प्रयोग गरिएको"
"सबै हेर्नुहोस्"
"लोड हुँदै छ…"